विराटनगर– विराट गोल्डकपको साेमबार भएकाे नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीचकाे अन्तिम सेमिफाइनल खेलकाे पहिलाे हाफ गाेलरहित रह्याे । खेलकाे सुरूमा नेपाल पुलिसले आक्रमक खेलेकाे थियाे भने पछिल्लाे समय चर्च ब्वाइजले पनि आक्रमक खेल्दै खेललाई गाेल रहित राख्याे ।
रात्रीकालिन नवौँ संस्करणको विराट गोल्डकपको आजको खेलका विजेताले उपाधीका लागि फाइनल खेल बुधबार थ्रीस्टारसँग खेल्ने छ । पहिलो सेमिफाइनलमा आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई थ्रीस्टारले ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ को फाइनल खेल फाल्गुन २८ गते हुनेछ ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares