६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

विराट गोल्डकप : आजको खेल विभागीय टीम एपीएफ र पुलिसबीच

द नेप्लिज संवाददाता
२२ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– विराट गोल्डकपको चौँथो खेल बिहीबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुँदै छ । विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ः३० बजेदेखि दुबै टीमबीच प्रतियोगिता हुने आयोजकले जनाएको छ । 

साविक विजेता एपीएफले विराट गोल्डकपको दोस्रो खेलमा सुदेभा दिल्ली टिमलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ मा १० वटा टिम सहभागी छन् । 

प्रकाशित : २२ फागुन २०८१, बिहीबार 08:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved