विराटनगर–नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाउँदै डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने अन्य इन्धनको मूल्य यथावत राखेको हो ।
निगम सञ्चालक समितिको शनिबार साँझ बसेको बैठकले इण्डियन आयल कर्मोरेशनले पठाएको नयाँ मूल्इसूची अनुसार पेट्रोलको प्रति लिटरमा १ रुपैयाँ र डिजेल र मट्टी तेलमा प्रति लिटर ४ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
हेर्नुहोस् नेपालको कुन ठाउँमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य कति पर्छ :
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares