विराटनगर– १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरी ईटहरी–१६ का ६८ वर्षीय तुलसीराम निरौलालाई प्रहरीले पक्राउ गरेको छ । निरौलाले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, रोल्पाको त्रिवेणी–६ थुम्का का ४० वर्षीय खिमलाल बुढालाई ३२ वर्षीया पत्नी अस्मिता बुढामगरको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । रिसको झोकमा खिमलालले खुकुरी प्रहार गर्दा अस्मिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताचुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares