विराटनगर– काठमाडौँको नागार्जुनमा घाइते कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूमा तीन जनाविरुद्ध जाहेरी परेको थियो । एक जनाको घटनास्थलमा उपस्थिति नदेखिएको भन्दै छाडिएको छ । दुई जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुरेन्द्र भुजेल र सरिना पौडेललाई प्रहरी हिरासतमा राखिएको छ ।
नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई शुक्रबार लखेटीलखेटी जालीले छोपेर तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । क्रुरतापूर्वक कुकुर मारेको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि यसको चौतर्फी आलोचना भएको थियो ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares