विराटनगर– मोरङ प्रहरीले स्रोत नखुलेको ७ लाख १५ हजार नगदसहित एक जनालाई विराटनगर ९ महेन्द्रचोकबाट सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १५ का २४ वर्षीय रोहितकुमार साह रहेको प्रहरीले जनाएको छ ।
विराटनगर बजारतर्फ आउँदै गरेको साहलाई शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त रकम बरामद भएको जिल्ल प्रहरी मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए । उनको थप अनुसन्धान भइरहेको उनले जनाए ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares