विराटनगर– अपांगता भएकी २६ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेर फरार रहेका अर्घाखाँचीको सन्धिखर्कका ६३ वर्षीय एक पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
काम गर्ने गरी घरमै राखेका ती युवतीलाई पटकपटक बलात्कार गरेको आरोप उनीमाथि छ । पीडित युवती बोल्न सक्दिनन् । घर साहुले जबरजस्ती करणी गरेको भन्दै आफन्तले गत जेठ ३२ मा प्रहरीमा जोहरी दिए पछि उनी फरार थिए ।
फरार रहेका ती पुरुष भारतको लखनउबाट घर आउँदै गर्दा सन्धिखर्क बसपार्कबाट पक्राउ परेको प्रहरीले भनेको छ । उनलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares