विराटनगर– सुनसरीको धरान उपमहानगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । धनकुटाको सहिदभूमी गाँउपालिका २ का २१ बर्षीय सुरेश सिवालाई २९ किलो गाँजा सहित पक्राउ गरेको हो ।
धरानको तीनकुने चेक प्वाईन्टस्थित भित्री सडकखण्डमा अस्थायी प्रहरी चौकी तिनकुनेबाट गस्तीमा खटिएको प्रहरी टोलिले जाँच गर्ने क्रममा धरानबाट ईटहरी तर्फ जाँदै गरेको बा८३प २९०४ नम्बरको मोटरसाईकलमा सवार सिवा गाँजासहित पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ । सिवालाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares