काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । बिहीबार कुवेतसँगको खेलमा ३१ रन बनाउँदै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै खेलमा शून्य रनमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाएका छन् ।
ऐरीले ७६ टी–२० अन्तर्राष्ट्रिय खेलमा ६६ खेलमा शून्य रनमा आउट (डकआउट) नभएको रेकर्ड कायम गरेका छन् । यसले उनले वेस्ट इन्डिजका चर्चित खेलाडी मार्लोन सामुअल्सको ६५ खेलको रेकर्डलाई तोडेका छन् । सामुअल्सले ६७ खेल खेलेका थिए जसमा ६५ खेलमा शून्यमा आउट भएका थिएनन् ।
नेपालको क्रिकेटमा ऐरीको यो उपलब्धि एक महत्वपूर्ण माइलस्टोन हो । यसले न केवल ऐरीको क्यारियरमा गौरव थपेको छ । साथै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बढी पहिचान दिलाउनेछ ।
खेलकुद
इण्डो–नेपाल क्रिकेटः पटना र सिराहा विजयी
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares