उदयपुरकी शर्मिला बिष्ट ठगिमा पक्राउ
विराटनगर– आकर्षक तलब पाउने गरी अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा उदयपुर वेलका–४ की ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएकी शर्मिलाले ४ लाख ५० हजार रूपैयाँ लिए पछि सम्पर्कबिहीन भएको एक पीडितले उजुरी दिएको केन्द्रीय प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शर्मिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागलाई बुझाइएको छ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares