६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

शान्ति सैनिक पठाउनेमा नेपाल अगाडि

द नेप्लिज संवाददाता
११ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर– विश्वमा शान्ति स्थापना लक्ष्यका लागि सैनिक पठाउने सूचीमा नेपाल अग्रणी स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार महिला र पुरुष शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल निरन्तर अगाडि छ ।

हाल ११ वटा मिसनमा ६ सय ४२ महिला सहित ५ हजार ९ सय १३ जना शान्ति सैनिकको तैनाथी छ । संयुक्त राष्ट्रसंघको छातामुनि रहेर विश्व शान्ति र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ । यो दायित्वको क्रममा ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको छ । ६९ सैनिकहरू घाइते भइ कठिनाइका साथ जीवनयापन गरिरहेको सेनाले जनाएको छ ।

 

प्रकाशित : ११ फागुन २०८१, आइतबार 16:02
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved