विराटनगर– उच्च शिक्षा अध्ययनका लागि बर्सेनि बाहिरिने विद्यार्थीेको संख्या बढ्दै छ । उच्च शिक्षा अध्ययनका लागि एक दशकमा ६ लाख ३९ हजार १ सय ४८ जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्राप्त गरेका छन् । अष्ट्रेलियाका लागि धेरैले एनओसी लिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार चालु आर्थिक वर्षको माघ सम्म ५५ हजार विद्यार्थीले एनओसी लिएका छन् । केही वर्षयता एनओसी लिने विद्यार्थीको संख्यामा कमी नआएको शाखाको तथ्यांकबाट प्रष्टिन्छ ।
शाखाले गत आर्थिक वर्ष २०८०÷८१ मा १ लाख १२ हजार ९ सय ६८ एनओसी दिएको थियो । एनओसी लिनेमा अष्ट्रेलिया पछि दोस्रोमा जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौंमा कोरिया र सातौंमा भारतका लागि छन् । एनओसी लिनेमध्ये कति विद्यार्थी विदेशीय बारेमा यकिन तथ्यांक सरकारसँग छैन । एउटै विद्यार्थीले एकभन्दा बढी एनओसी लिएका हुन्छन् ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताशिक्षा/प्रविधि
कोसीलगायत पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, मौसम विभागद्वारा सचेत रहन आग्रह
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares