विराटनगर (एजेन्सी)– मुसलधारे वर्षाले दक्षिणपूर्वी अमेरिकाका केही भाग डुबानमा पर्दा यो साता कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
आफ्नो राज्यमा आठ जनाको मृत्युको र यो संख्या बढ्न सक्ने केन्टकीका गभर्नर एन्डी बेशियरले बताए । उनले स्थानीयलाई घरबाट बाहिर ननिस्कन सुझाव दिएका छन् । उनले ह्वाइट हाउसलाई आपतकालीन प्रकोप घोषणा गर्दै संघीय कोषको अनुरोध गर्न पत्र लेखेको बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा) लाई अधिकार दिंदै उनको घोषणालाई अनुमोदन गरेका छन् । बाढीको खराब अवस्था अझै समाप्त नभएको भन्दै अधिकारीहरुले चेतावनी दिएका छन् । ‘नदीहरु अझै बढ्दै छन्,’ आपातकालीन व्यवस्थापनको केन्टकी डिभिजनका निर्देशक एरिक गिब्सनले भने ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares