विराटनगर– ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले विपद् प्रभावितलाई घर बनाउन का लागि प्रति परिवार ६० हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ ।
विपद्का घटनाबाट अत्यावश्यक दैनिक उपभोग्य सामग्री समेत गुमाएका परिवारका एकसरो आपतकालीन सामान समेत दिने उसले भएको छ । आगलागीबाट घर गुमाएका पालिकाको वडा नं २ थेचम्बुका युवराज तामाङलाई घर निर्माणका लागि ६० हजार रुपैयाँ बराबरको कर्कटपाता उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ ।
आपतकालिन राहत लिएर पुगेका पालिका अध्यक्ष केशरकुमार सुब्बाले पालिकाकोतर्फबाट आफूहरूले तत्काल कर्कटपाता उपलब्ध गराउने जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युत सर्ट भइ आगलागी हुँदा तामाङको ढुंगा, माटो, बाँस र चित्राले बनेको घर जल्दा करिब २ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares