विराटनगर– हत्यामा दोषी ठहर भएको २४ वर्षपछि भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्त कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । ।
जिल्ला प्रहरी कार्यालय भोजपुरको अनुसार साविक ठुलोदुम्मा गाविस–८ का विजय कुमार राईलाई शान्त कुमारले २०५७ को साउन १३ मा निर्घात कुटपिट गरी घाइते बनाएका थिए । विजयकुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ मा मृत्यु भएको थियो ।
तत्कालै फरार रहेर लुकेर बस्दै आएका राईको प्रहरीले खोजबीन जारी राखेको थियो । गाउँघरमा आएको अवस्थामा प्रहरीले फागुन २५ मा शान्त कुमारलाई पक्रेको हो । राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाइएको छ ।
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares