विराटनगर- काठमाडौँको थापाथली चोकबाट नर्भिक अस्पताल जाने मार्गमा मंगलबार बिहान मेलम्चीको पाइप फुटेको छ ।
पाइपलाइनबाट ठूलो दबाबका साथ पानी बाहिर निस्किँदा सडक भत्किएको छ । दैनिक जनजीवन मा पनि असर परेको छ ।
सडकपेटीमा क्षति पुगेको छ । सडकभरि हिलो, बालुवा र गिट्टीको थुप्रो छ । पाइपलाइन फुट्नुको कारण भने खुलेको छैन ।
पानीको प्रवाह धेरै भएकाले पाइप फुटेको हुन सक्ने अनुमान गरिएको छ। यस अगाडि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी आएको थियो।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares