२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

नयाँदिल्लीको रेल्वे स्टेसनको भागदौडमा १८ जनाको मृत्यु

द नेप्लिज संवाददाता
४ फागुन २०८१, आइतबार

Advertisement

विराटनगर- भागदौडमा शनिबार राति नयाँदिल्लीको रेल्वे स्टेशनमा १८ यात्रीको मृत्यु भएको छ।

बीबीसीको अनुसार दुईटा ट्रेन तय समयभन्दा ढिला गरी स्टेशन आए पछि ठूलो भीड जम्मा भएर दौडादौड हुँदा दूर्घटना भएको हो ‌।

यो दूर्घटनामा धेरै घाइते भएकाले हताहतीको संख्या बढ्ने अनुमान छ । स्थानीय प्रहरीका अनुसार दुई ट्रेन ढिला हुँदा ठूलो संख्यामा यात्रुहरू स्टेसनमा जम्मा भएका थिए। केही गलत सूचना फैलियो कि भन्ने आकलन पनि छ। यसबारेमा अनुसन्धान भइरहेको उसले भनेको छ ।

प्रकाशित : ४ फागुन २०८१, आइतबार 09:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved