विराटनगर– सुनसरी र धनकुटा जिल्लाबाट प्रतिबन्धित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका–५ स्थित अस्थायी प्रहरी चौकी जनता बस्तीबाट खटिएको प्रहरी टोलिले जाँचको क्रममा स्थानिय २६ बर्षीय बिवश घिमिरेलेको साथबाट ट्रामाडोल १ सय ६० क्याप्सुल र स्पास्पेन १ सय ६० क्याप्सुलसहित पक्राउ गरेको छ ।
यस्तै, इलका प्रहरी कार्यालय छिन्ताङ धनकुटाबाट गस्तिमा खटिएको प्रहरी टोलिले जाँचको क्रममा धनकुटाको सहिदभूमि गाउँपालिका–३ का नेजा राई र आशिष राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी २० ट्याब्लेट सहित पक्राउ गरेको छ । प्रतिबन्धित औषधीसहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको कोशी प्रहरीले जनाएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताचुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares