काठमाडौं– वैदेशिक रोजगारीको आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा ५१ वर्षीय हरि बहादुर रूचाललाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरका रूचालले २ लाख २४ हजार रूपैयाँ लिएर सम्पर्कबिहीन भएको एक पीडितले प्रहरीमा उजुरी दिएका थिए । त्यसैको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अभियुक्तले पीडितलाई वैदेशिक रोजगारीको आकर्षक प्रस्ताव दिँदै रकम लिएपछि सम्पर्कविहीन भएका थिए । पक्राउ परेका हरि बहादुरलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares