विराटनगर– प्रहरीले काठमाडौंको तीनकुने हिंसामा संलग्न रहेको आरोपमा थप २४ जनालाई पक्राउ गरेको जनाएको छ ।
चैत १५ मा तीनकुनेमा आयोजित राजावादीको सभाको क्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोड गरेको आरोपमा थपलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले भनेको छ ।
प्रहरीका अनुसार काठमाडौंको विभिन्न ठाउँबाट थप २४ जना पक्राउ गरिएको हो । प्रहरीले यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares