२४ जेठ २०८२, शनिबार 07 Jun 2025, Saturday

हत्या आरोपमा पक्राउ

द नेप्लिज संवाददाता
२२ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– तनहुँको ब्यास–९ कुमाल गाउँ बस्ने ६६ वर्षीया विष्णुमाया कुमालको बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय ३० वर्षीय शिव शंकर भन्ने शंकर कुमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
प्रहरीका अनुसार बिष्णुमाया घर अगाडिको खाली जग्गामा बुधबार बिहान मृत फेला परेकी थिइन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि शंकरलाई पक्राउ गरेको हो । तनहुँ जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिइ  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २२ फागुन २०८१, बिहीबार 15:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved