६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

संखुवासभामा चट्याङ लाग्दा ४० भेडाको मृत्यु

द नेप्लिज संवाददाता
९ चैत २०८१, शनिबार

Advertisement

विराटनगर– संखुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्क सिम्मामा शुक्रबार राति चट्याङ लाग्दा ४० भेडाको मृत्यु भएको छ । 

स्थानीय टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ परेको प्रहरीले जनाएको छ । गोठमा २५० भेडा थिए ।

गत वर्षको जेठमा संखुवासभाकै सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ खस्दा ७२ भेडाको मृत्यु भएको थियो । चट्याङ पर्दा पशुपालकहरूलाई ठूलो क्षति पुर्याउँछ । । गत वर्षको साउनमा जुम्लाको तिला गाउँपालिका–७ मा चट्याङ लागेर १७ किसानका १ सय २९ भेडा मरेका थिए ।

प्रकाशित : ९ चैत २०८१, शनिबार 20:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved