विराटनगर– नाबालिका बलात्कारको आरोपमा बर्दियामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने गुलरिया–१ का २३ वर्षीय शिवप्रसाद थारु हुन् ।
शिवप्रसादले १४ वर्षीया नानीलाई मंगलबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा सोधपुछ पछि संलग्नता देखिएकोले पक्राउ गरिएको प्रहरीले भनेको छ । प्रहरीले शिवप्रसादलाई बिहीबार साँझ नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको बताएको छ ।
अर्को घटनामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँके कोहलपुर–१० चट्टारका २९ वर्षीय राधे किसुन थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । थारूका विरुद्ध पीडित पक्षले उजुरी दिएको केन्द्रीय प्रहरीले जनाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares