काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा कायम भएको छ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा, र सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा रहेको छ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४ रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा र मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६३ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ।
यसैगरी, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ १४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ७४ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १८ पैसा तय गरिएको छ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने खुला बजारको आधारमा केही फरक हुनसक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
अर्थ/वाणिज्य
कोरियामा रोजगारी दिने भन्दै ठगी, मोरङकी एक महिला पक्राउ
द नेप्लिज संवाददाताबैंकिङ कसूर र ठगी मुद्दाका फरार तीन प्रतिवादी एकैदिन पक्राउ
द नेप्लिज संवाददाता३० हजार औद्योगिक प्रतिष्ठानको अनुगमन नियमनको जिम्मा १४ जना कर्मचारीलाई !
द नेप्लिज संवाददातालगानी सम्मेलनलाई लक्षित गरी अध्यादेशमार्फत कोशी सरकारले गरे आठ वटा ऐन संशोधन
द नेप्लिज संवाददाताअब सुन खरिदको सिफारिसमा शुल्क लिन नपाइने : राष्ट्र बैंकको कडाइ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares