४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

विदेशी मुद्राको नयाँ विनिमयदर : अमेरिकी डलर १३९ नजिक

द नेप्लिज संवाददाता
२८ चैत २०८१, बिहीबार

Advertisement

काठमाडौ– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जारी दरअनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।

युरोपेली युरोको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा तोकिएको छ ।

अन्य प्रमुख मुद्राको दर निम्नानुसार छ :

स्विस फ्र्याङ्क :  खरिद १६४.८९, बिक्री १६५.६१

अष्ट्रेलियन डलर :  खरिद ८३.०९, बिक्री ८३.४५

क्यानेडियन डलर :  खरिद ९७.४५, बिक्री ९७.८७

सिङ्गापुर डलर :  खरिद १०२.६३, बिक्री १०३.०८

जापानी येन (१० येन) : खरिद ९.५६, बिक्री ९.६०

चिनियाँ युआन :  खरिद १८.८३, बिक्री १८.९१

साउदी रियाल : खरिद ३६.८७, बिक्री ३७.०३

कतारी रियाल  : खरिद ३७.९७, बिक्री ३८.१३

थाई भाट : खरिद ४.००, बिक्री ४.०२

यूएई दिराम :  खरिद ३७.६८, बिक्री ३७.८५

मलेसियन रिङ्गेट :  खरिद ३०.७९, बिक्री ३०.९२

दक्षिण कोरियन वन (१०० वन) :  खरिद ९.३५, बिक्री ९.३९

स्विडिस क्रोनर :  खरिद १३.८६, बिक्री १३.९२

डेनिस क्रोनर ः खरिद २०.४७, बिक्री २०.५६

हङकङ डलर : खरिद १७.८५, बिक्री १७.९२

कुवेती दिनार : खरिद ४५०.१९, बिक्री ४५२.१४

बहराइन दिनार : खरिद ३६७.१२, बिक्री ३६८.७१

ओमनी रियाल : खरिद ३५९.५०, बिक्री ३६१.०६

भारतीय रुपैयाँको दर भने सय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार प्रकाशित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने छ । वाणिज्य बैंकहरूले भने आफ्नै दर निर्धारण गर्ने भएकाले ती फरक हुन सक्ने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।
 

प्रकाशित : २८ चैत २०८१, बिहीबार 07:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved