विराटनगर- उदयपुरकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेलका-५ शिखरमाडीका २४ वर्षीय कृष्ण परियार र भरत बिशुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीको प्रहरीले पक्राउ गरेको हो ।
यो सम्बन्धमा पीडित बालिकाको बयान, प्रकृति मुचुल्का र पीडक पक्षसँगको सोधपुछको आधारमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
समाचार
संविधान र गणतन्त्रको रक्षामा तीन शीर्ष दलको सहमति
द नेप्लिज संवाददातासंघीय निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीको आन्दोलन सुरु
द नेप्लिज संवाददाताराप्रपाको चेतावनीपछि गृह मन्त्रालयको कडा सन्देश
द नेप्लिज संवाददाता‘२०८२ जेठ १५ मा गणतन्त्रको अन्त्य हुने’
द नेप्लिज संवाददाताराजावादी प्रदर्शन, शिक्षकको रणनीति परिवर्तन, राजधानीमा आज तनाव बढ्ने संकेत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares