विराटनगर– मोटरसाईकल दुर्घटनामा एक जनाको संखुवासभाको खाँदबारी–९ सालघारीमा मृत्यु भएको छ । प्युठानको सोमंद्वार नगरपालिका– १ का २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको हो ।
खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्रदेश१–०२–०५३प ८१४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार घाइते अधिकारीको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरीले जनाएको छ । मोटरसाईकल चालक धर्मदेवी नगरपालिका–६ हुम्जुङका २५ वर्षीय आकाश जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरी रहेको प्रदेश प्रहरीले जनाएको छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares