१० वैशाख २०८२, बुधबार 23 Apr 2025, Wednesday

लाेकतन्त्र प्रेस स्वतन्त्रताका लागि अपरिहार्य

द नेप्लिज संवाददाता
१० वैशाख २०८२, बुधबार

Advertisement

विराटनगर- नेपाल पत्रकार महासंघ काेशी प्रदशले १९ अैाँ लाेकतन्त्र दिवसकाे अवसरमा बुधबार सम्पादकसँग सम्वाद कार्यक्रम आयाेजना गरेकाे छ ।

कार्यक्रममा प्रेस स्वतन्त्रताका लागि लाेकतन्त्र अपरिहार्य रहेकाे सहभागीहरूले बताएका छन् । ´मुलुककाे दाेस्राे जनआन्दाेलनलगायतका आन्दाेलनमा लनेकतन्त्रका लागि सञ्चार जगतकाे अग्रणी भूमिका रहँदै आएकाे छ,` कार्यक्रममा सम्पादकहरूले भने, ´लाेकतन्त्र रहे मात्रै स्वतन्त्र पत्रकारिता रहने भएकाेले पत्रकारहरूले लाेकतन्त्रकाे सुदृढीकरणकाे पक्षमा कलम चलाइरहनु अपरिहार्य छ ।`

लाेकतन्त्रकाे सुदृढीकरणका लागि राजनीतिक नेतृत्व तथा शासन सत्ताप्रति आमनागरिकमा देखिएकाे निराशालाई आशामा परिणत गर्ने गरी पत्रकारहरूले कलम चलाउनुकाे विकल्प नभएकाे सम्पादकहरूकाे भनाइ थियाे ।

प्रकाशित : १० वैशाख २०८२, बुधबार 15:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved