विराटनगर-- दाङको घोराही-१० नारायणपुर सुर्योदय टोलका २२ वर्षीय सन्तोष डाँगीलाई शुक्रबार बिहान नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
डाँगीबाट ट्रामाडोल ४ सय ३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५० रूपैयाँ र ४ मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारे पछि पक्राउ गरेको हो । भारतमा समेत प्रतिबन्धित उक्त औषधीको कारोबारमा डाँगीको संलग्नता बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares