२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

डलरको भाउ फेरि बढ्यो, अन्य विदेशी मुद्राको दर पनि समायोजन

द नेप्लिज संवाददाता
७ जेठ २०८२, बुधबार

Advertisement

विराटनगर — नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ फेरि बढेको छ। राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ, जुन मंगलबारको तुलनामा बढी हो।

मंगलबार डलरको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा थियो।

अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ:

  • युरोपियन युरो: खरिददर १५३.७९, बिक्रीदर १५४.४६ रुपैयाँ

  • यूके पाउन्ड स्ट्रलिङ: खरिददर १८२.८१, बिक्रीदर १८३.६१ रुपैयाँ

  • स्वीस फ्रयांक: खरिददर १६४.०५, बिक्रीदर १६४.७७ रुपैयाँ

  • अस्ट्रेलियन डलर: खरिददर ८७.७१, बिक्रीदर ८८.०९ रुपैयाँ

  • क्यानेडियन डलर: खरिददर ९८.०५, बिक्रीदर ९८.४८ रुपैयाँ

  • सिंगापुर डलर: खरिददर १०५.५०, बिक्रीदर १०५.९६ रुपैयाँ

  • जापानी येन (१० येन): खरिददर ९.४६, बिक्रीदर ९.५० रुपैयाँ

  • चिनियाँ युआन: खरिददर १८.९४, बिक्रीदर १९.०२ रुपैयाँ

गल्फ क्षेत्रका मुद्राहरू:

  • साउदी रियाल: खरिददर ३६.४५, बिक्रीदर ३६.६१ रुपैयाँ

  • कतारी रियाल: खरिददर ३७.५१, बिक्रीदर ३७.६८ रुपैयाँ

  • यूएई दिराम: खरिददर ३७.२२, बिक्रीदर ३७.३९ रुपैयाँ

  • कुवेती दिनार: खरिददर ४४५.२५, बिक्रीदर ४४७.२१ रुपैयाँ

  • बहराइन दिनार: खरिददर ३६२.६४, बिक्रीदर ३६४.२३ रुपैयाँ

  • ओमनी रियाल: खरिददर ३५५.१४, बिक्रीदर ३५६.७० रुपैयाँ

एशियाली मुद्राहरू:

  • मलेसियन रिंगेट: खरिददर ३१.८०, बिक्रीदर ३१.९४ रुपैयाँ

  • कोरियन वन (१०० वन): खरिददर ९.८१, बिक्रीदर ९.८५ रुपैयाँ

  • थाइ भाट: खरिददर ४.१४, बिक्रीदर ४.१६ रुपैयाँ

युरोपेली अन्य मुद्राहरू:

  • स्वीडिस क्रोनर: खरिददर १४.१४, बिक्रीदर १४.२० रुपैयाँ

  • डेनिस क्रोनर: खरिददर २०.६२, बिक्रीदर २०.७१ रुपैयाँ

भारतीय रुपैयाँ १०० को विनिमयदर: खरिद १६० र बिक्री १६०.१५ रुपैयाँ कायम गरिएको छ।राष्ट्र बैंकले यी दरहरू आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ।

#अमेरिकी# डलर#को भाउ# फेरि# बढेको


प्रकाशित : ७ जेठ २०८२, बुधबार 06:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved