२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

डलर १३७.२३, भारु १६०.१५

द नेप्लिज संवाददाता
१९ जेठ २०८२, सोमबार

Advertisement

विराटनगर –नेपाल राष्ट्र बैंकले आज (जेठ १९, २०८२) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर यसप्रकार छः

  • युरोपियन युरो (EURO): खरिददर १५५ रुपैयाँ ०५ पैसा, बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा

  • बेलायती पाउण्ड स्टर्लिङ (GBP): खरिददर १८३ रुपैयाँ ९१ पैसा, बिक्रीदर १८४ रुपैयाँ ७२ पैसा

  • स्वीस फ्र्याङ्क (CHF): खरिददर १६६ रुपैयाँ ११ पैसा, बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा

  • अष्ट्रेलियन डलर (AUD): खरिददर ८७ रुपैयाँ ८७ पैसा, बिक्रीदर ८८ रुपैयाँ २६ पैसा

  • क्यानेडियन डलर (CAD): खरिददर ९९ रुपैयाँ ४४ पैसा, बिक्रीदर ९९ रुपैयाँ ८७ पैसा

  • सिङ्गापुर डलर (SGD): खरिददर १०५ रुपैयाँ ८२ पैसा, बिक्रीदर १०६ रुपैयाँ २९ पैसा

  • जापानी येन (JPY) १० युनिट: खरिददर ९ रुपैयाँ ४८ पैसा, बिक्रीदर ९ रुपैयाँ ५३ पैसा

  • चिनियाँ युआन (CNY): खरिददर १८ रुपैयाँ ९८ पैसा, बिक्रीदर १९ रुपैयाँ ०६ पैसा

त्यस्तै,

  • साउदी रियाल (SAR): खरिददर ३६ रुपैयाँ ४२ पैसा, बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा

  • कतारी रियाल (QAR): खरिददर ३७ रुपैयाँ ४८ पैसा, बिक्रीदर ३७ रुपैयाँ ६५ पैसा

  • थाइ भाट (THB): खरिददर ४ रुपैयाँ १६ पैसा, बिक्रीदर ४ रुपैयाँ १८ पैसा

  • युएई दिराम (AED): खरिददर ३७ रुपैयाँ २० पैसा, बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा

  • मलेसियन रिङ्गेट (MYR): खरिददर ३२ रुपैयाँ १० पैसा, बिक्रीदर ३२ रुपैयाँ २४ पैसा

  • दक्षिण कोरियन वन (KRW) १०० युनिट: खरिददर ९ रुपैयाँ ८८ पैसा, बिक्रीदर ९ रुपैयाँ ९२ पैसा

  • स्वीडिस क्रोनर (SEK): खरिददर १४ रुपैयाँ २५ पैसा, बिक्रीदर १४ रुपैयाँ ३१ पैसा

  • डेनिस क्रोनर (DKK): खरिददर २० रुपैयाँ ७९ पैसा, बिक्रीदर २० रुपैयाँ ८८ पैसा

अन्य मुद्राहरूमा,

  • हङकङ डलर (HKD): खरिददर १७ रुपैयाँ ४३ पैसा, बिक्रीदर १७ रुपैयाँ ५० पैसा

  • कुवेती दिनार (KWD): खरिददर ४४५ रुपैयाँ २७ पैसा, बिक्रीदर ४४७ रुपैयाँ २२ पैसा

  • बहराइन दिनार (BHD): खरिददर ३६२ रुपैयाँ ४१ पैसा, बिक्रीदर ३६४ रुपैयाँ ०१ पैसा

  • ओमनी रियाल (OMR): खरिददर ३५४ रुपैयाँ ९१ पैसा, बिक्रीदर ३५६ रुपैयाँ ४६ पैसा

भारतीय रुपैयाँ १०० युनिटको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।राष्ट्र बैंकका अनुसार यी विनिमय दरहरू आवश्यकतानुसार कुनै पनि समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जनाइएको छ।

#विदेशी# मुद्रा


प्रकाशित : १९ जेठ २०८२, सोमबार 08:44
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved