विराटनगर- दोश्रो कार्यकालदेखि नीकै अस्थिर देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतालाई लिएर रुसको तुलनामा युक्रेनको साथ डिल गर्न अप्ठेरो भएको शुक्रबार बताएका छन् ।
यसअघि उनले रुसमाथि नयाँ प्रतिबन्ध र ट्यारिफ लगाउनुपर्ने विषयमा गम्भिरतापूर्वक विचार गरिरहेको बताएका थिए ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘रुस युद्ध क्षेत्रमा युक्रेनमाथि कडा प्रहार गरिरहेको छ । यस तथ्यका आधारमा ठूलो स्तरमा रुसमाथि बैंकिड्ड प्रतिबन्ध र ट्यारिफ लागू गर्नका लागि गंभिर भएर विचार गरिरहेको छु ।' युद्धविराम र अन्तिम रुपमा शान्ति सम्झौता नभए सम्म कुर्ने धारणा राखेका छन् ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares