विराटनगर– प्रहरीले काठमाडौँको बौद्धबाट २० लाख ९२ हजार नेरु र एक मोबाइल सहित तिब्बती महिला २६ वर्षीया रिक्से वाङमोलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनी पछिल्लो समय भारतको सुजा मडीमा बस्दै आएकी छन् । हुण्डीको अवैध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी टोलीले खानतलासी गर्दा वाङमोको साथबाट उक्त रकम बरामद भएको हो । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares