विराटनगर- हलेसी बजारका अग्नि पीडितका सहयोगका लागि खोटाङ उद्योग वाणिज्य संघले ५१ हजार र खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले ४० हजार नगद नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
नगरपालिकाको विपद् कोषमा जम्मा गरी एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने नीति अनुरुप नगरपालिकालाई राहत बुझाइएको संघले जनाएको छ ।
जनप्रतिनिधि एवं निजामती कर्मचारीको दुई दिनको सेवा सुविधा, शिक्षकको एक दिनको र करारका कर्मचारीको एक दिनको तलब कट्टा हुने गरी अग्नि पीडितका लागि नगरपालिकाको विपद् कोषमा जम्मा गर्ने निर्णय पनि गरिएको छ ।
समाचार
दरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन
द नेप्लिज संवाददातासिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा
द नेप्लिज संवाददातारेडपान्डा चिच्याएपछि चोरहरु भागेका थिए...
द नेप्लिज संवाददाताहिन्दुराष्ट्र र राजसंस्थाका लागि पहिलो चरणको आन्दोलन सम्पन्न, दोस्रो चरणको तयारीमा राजावादीहरू
द नेप्लिज संवाददातासर्वोच्च अदालतको परमादेशले अप्ठेरोमा सरकार र माओवादी केन्द्र
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares