२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

प्रेस यूनियनकाे ३४ अैाँ स्थापना दिवस मनाइदै

द नेप्लिज संवाददाता
१३ जेठ २०८२, मङ्गलबार

Advertisement

विराटनगर- नेपाल प्रेस यूनियनले देशभरि विभिन्न कार्यक्रम गरेर ३४ अैाँ स्थापना दिवस मनाइरहेकाे छ । प्रेस यूनियन माेरङले स्थापना दिवसकाे अवसरमा विराटनगरमा मंगलबार प्रभातफेरी कार्यक्रम गरेकाे हाे ।

पत्रकार महासंघबाट सुरू भएकाे प्रभातफेरी महेन्द्रचाेक, शनिमन्दिर, जलजामाेड हुँदै ट्राफिकचाेकबाट पुनः पत्रकार महासंघमा आएर काेणसभामा परिणत भएकाे थियाे । प्रेस यूनियन माेरङ सभापति बेदराज पाैडेलले सम्बाेधनसहित धन्यवाद् ज्ञापन गरेका थिए ।

प्रकाशित : १३ जेठ २०८२, मङ्गलबार 08:10
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved