विराटनगर– मोरङ प्रहरीले एक टनभन्दा बढी गाँजासहित दुई जनालाई प्रक्राउ छ । जिल्ला प्रहरी मोरङबाट खटिएको टोलीले बिहीबार सीमावर्ती जहदा गाउँपालिका ७ सितमटोलस्थित उमेश कामतको घरबाट ३४ वटा कालो प्लाष्टिकमा प्याक गरेको १ हजार ८८ किलो गाँजा बरामद गरेको छ । गाँजासँगै २७ वर्षीय कामतलाई समेत नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी मोरङका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार जहदा ५ स्थित अरबिन्दकुमार साहको घरबाट १५ किलो गाँजा बरामद गरेको हो । गाँजा भण्डारण गरेको सूचनाका आधारमा छापामारी गर्दा कामत र साहको घरबाट ११ सय ३ किलो गाँजासहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares