विराटनगर– भारतको उत्तर प्रदेशस्थित प्रयागराजको कुम्भमेलाबाट फर्किने क्रममा चार नेपालीको शुक्रबार राति गोरखपुर लिंक रोडमा सवारी दुर्घटनामा मृत्यु भएको छ । ६ जना घाइते छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लीलावती चौधरी, कञ्चनरूप–५ की ५५ वर्षीया हरिहर वती यादव, उनकी भाउजू सुनसरीको कुशहा–१ की समतोलियादेवी यादवको मृत्यु भएको छ ।
उक्त गाडीमासवार सवार कञ्चनरूप–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका शिक्षक, लीलावतीका श्रीमान् उपेन्द्रनारायण चौधरी, कञ्चनरूप–७ कै लालुदेवी यादव, कञ्चनरूप–५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाइँ र चालकसहित ६ जना घाइते छन् । गोरखपुर अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares