२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

ढाका महोत्सवमा फेसन सो ‘ढाका रन्वे’ (तस्विरहरु)

Advertisement

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी महिला उद्यमी विकास समितिले आयोजना गरेको तीन दिने ढाका महोत्सवको अन्तिम दिन शनिबार विराटनगरस्थित जैन भवनमा फेसन सो ‘ढाका रन्वे’ प्रस्तुत गरिएको छ । 

ढाका कपडाको फेसन शोमा माया बुटिकको प्रस्तुति र नर श्रेष्ठको डिजाइनमा युवती र युवाहरुले प्रदर्शन गरेका थिए । श्रेष्ठको विभिन्न क्रिएटिभ र सिर्जना र्‍याम्पमा प्रस्तुत गरिएको हो । कोशी प्रदेशका महिलाहरुले हातले परम्परागत तानमा तयार पारेका ढाका कपडाको प्रबर्द्र्धनका लागि विभिन्न विविधतायुक्त ढाका कपडाका पहिरनहरु मात्रै प्रस्तुत गरिएको थियो । फेसन सोसँगै ढाका महोत्सव सम्पन्न भएको छ ।

प्रकाशित : ९ चैत २०८१, शनिबार 21:54
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved