२० वैशाख २०८२, शनिबार 03 May 2025, Saturday

कोसी लगानी सम्मेलन : एक खर्ब ५२ अर्ब १९ कराेडकाे ४६ वटा परियाेजनाकाे समझदारीपत्रमा हस्ताक्षर

द नेप्लिज संवाददाता
१९ वैशाख २०८२, शुक्रबार

Advertisement

विराटनगर- कोसी प्रदेश सरकारले आयाेजना गरेकाे पहिलाे लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १९ कराेडकाे ४६ वटा परियाेजनामा लगानी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएकाे छ ।

प्रदेश लगानी प्राधिकरणले साेकेसिङ गरेकाे १ खर्ब ७३ अर्बका ७१ परियाेजनामध्ये एक खर्ब ५२ अर्ब १९ कराेडकाे ४६ वटा परियाेजनामा लगानीकर्ता र प्रदेश लगानी प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।

प्रकाशित : १९ वैशाख २०८२, शुक्रबार 17:19
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved