उदयपुर– त्रियुगा नगरपालिका–८ मा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । प्र–१–०५–००१प ८३५९ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ६५ वर्षीया टिका माया कार्कीलाई ठक्कर दिदा घाइते भएइन् ।
कार्कीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक रौतामाई गाउँपालिका–७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुन्धान गरिरहेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares