विराटनगर– चार नाबालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका डीएसपी बेदप्रसाद जोशीले पीडित पक्ष, प्रत्यक्षदर्शी बालबालिका र शिक्षकहरुसँगको सोधपुछ पछि भगतलाई नियन्त्रणमा लिइएको बताए ।
उनी माथि कक्षा १ का दुई र कक्षा २ का दुई नाबालिकासँग यौनजन्य व्यवहार गरेको आरोप लागेको उनले बताए ‘पीडित बालिकाहरु, विद्यालय व्यवस्थापन पक्ष, अभिभावक र प्रत्यक्षदर्शी विद्यार्थीसँगको छलफल पछि आरोपीलाई थुनामा राखेर आवश्यक कानूनी प्रक्रिया अघि बढाएका छौँ,’ डीएसपी जोशीले भने,‘बयान र थप अनुसन्धान पछि बाँकी तथ्य खुल्छ ।’ धेरै दिनदेखि नाबालिकाहरु पीडित हुँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares