विराटनगर– धनकुटाको साँगुरीगढी–६, काम्फेकस्थित भेडेटार रवि–राँके सडकखण्डबाट मंगलबार राति प्रहरीले तीन क्विन्टल गाँजा बोकेको कारसहित विराटनगरका एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कारमा सवार विराटनगर–१५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिइएको छ । फरार कार चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
धनकुटा प्रहरी कार्यालयका अनुसार जाँचका क्रममा को १ च ३४७८ नम्बरको कारबाट १० पोका गाँजा बरामद भएको हो । कालो प्लास्टिकको पोकाभित्र ३० किलोको दरले गाँजा लुकाएर राखिएको प्रहरीले बताएको छ ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares