विराटनगर– बलात्कार आरोपमा बझाङकै दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक कीर्तिपुरबाट र अर्को बझाङबाटै पक्राउ भएको प्रहरीले भनेको छ ।
१९ वर्षीयालाई जबरजस्ती करणी गरेको आरोपमा बझाङ सुर्मा गाउँपालिका–२ का २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको कीर्तिपुर–३ पाँगादोबाटो बस्ने बोहरा विरुद्ध उजुरी परे पछि प्रहरीले कानुनी कारबाही अघि बढाएको हो । अर्को घटनामा पनि पीडित पक्षले गुहारे पछि १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा बझाङ जयपृथ्वी नगरपालिका–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यी दुवै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares