३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

विराटनगरमा एप्रिलिया भेष्पाको शोरुम

द नेप्लिज संवाददाता
२ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर– गौरब अटो सेन्टरले विराटनगरको बरगाछीमा ‘एप्रिलिया भेष्पा स्कुटर’को शोरुम सञ्चालनमा ल्याएको छ । पूर्वमुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले एप्रिलिया भेष्पाको शोरुमको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।   

गौरब अटो सेन्टरले ४ करोड लागतमा सञ्चालन गरेको उक्त शोरुममा एप्रिलिया स्कुटर २ लाख ८८ हजारदेखि ४ लाख ६५ हजारसम्मका र भेष्पाको ३ लाख १ हजारदेखि ४ लाख ४२ हजार रुपैयाँ मूल्यसम्मको विभिन्न ब्राण्डको स्कुटर रहेको बताए ।

‘सन् १९४६ देखि हालसम्म ७९ वर्षको इतिहास बोकेको एप्रिलिया भेष्पा इटालियन स्कुटर कम्पनी भएको र यसको आकर्षक मोडेल तथा आउटलुकका साथै मेटल र फाइबर दुबै किसिमको बडी रहेको छ,’ सोरुम सञ्चालक गौरब सिंहले भने, ‘दुई वर्षको वारेण्टीका साथै स्पेयर पार्टस सहजै उपलब्ध हुनुका साथै नगदमा स्कुटर खरिद गर्नेलाई १० हजार क्यास ब्याक, कप, की रिंग, ज्याकेट र हेल्मेट उपलब्ध गराउँछौं ।’ 

प्रकाशित : २ फागुन २०८१, शुक्रबार 14:49
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved