२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

इन्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार घुससहित पक्राउ

द नेप्लिज संवाददाता
२ जेठ २०८२, शुक्रबार

Advertisement

विराटनगर — ओखलढुंगास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि घुस लिइरहेको अवस्थामा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीबाट रंगेहात पक्राउ गरेको हो।अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : २ जेठ २०८२, शुक्रबार 06:33
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved