विराटनगर- गैरसरकारी चिकित्सा सहायता समूह–डक्टर्स विदाउट बोडर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा दुई सातामै हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको बताएको छ ।
फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालस्थित हैजा उपचार केन्द्रमा २ हजार ७ सय १८ बिरामी भर्ना भएका थिए ।
सन २०२३ को अप्रिलदेखि सुडानीमा जारी द्वन्द्वले ठूलो परिमाणमा बिजुली आपूर्ति बन्द भएपछि पानीजन्य रोग हैजा उत्पन्न भएको एमएसएफले जनाएको छ । विधुत अभावले राज्य प्रणालीबाट वितरित पानीबाट नागरिक बञ्चित भए पछि अन्यत्र स्रोतबाट उपलब्ध पानीको प्रयोग एवं सेवनले हैजा फेलिएको बताइएको छ ।
सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि गत मंगलबार सम्म देशमा हैजानाट प्रभावित ५७ हजार १ ३५ पुगेको र तीनमध्ये १ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares