विराटनगर - जंगली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबा– २ बलातीका ६० वर्षीय बलिराम थारुको बुधबार राती मृत्यु भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले थारुलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी मध्यराति घर नजिकको बारीमा आएको जंगली हात्तीलाई धपाउन गएको बेला आक्रमण परेको प्रहरीले जनाएको छ ।
हात्तीले टाउको कुल्चिँदा उनको तत्कालै मृत्यु भएको हो ।क्षतिपूर्तिको मागका साथ स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।’ घटनास्थलमा पुगेर प्रहरीले सहजीकरण गरिरहेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares