विराटनगर– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा मोटरसाइकल दुर्घटना पछि त्रिशुली नदीमा हराइरहेका भारतीय सैनिक रोहित रानाको शव १० दिनपछि आइतवार फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोरले शव भेटाएका हुन् । नारायणघाटबाट मुग्लिनतर्फ आइरहेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ को बिहान दुर्घटना भएको थियो । उनी चितवनस्थित घरबाट काठमाडौँ हिँडेको अवस्थामा दुर्घटनामा परेका थिए ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares