२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

महोत्तरीमा ८ लाख नगदसहित दुई पक्राउ

द नेप्लिज संवाददाता
४ जेठ २०८२, आइतबार

Advertisement

विराटनगर– महोत्तरीको औरही नगरपालिका–४ कठुधारबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई जना युवक आइतबार दिउँसो पक्राउ परेका छन्।पक्राउ पर्नेमा साम्सी गाउँपालिका–७ का २५ वर्षीय रवि साह र भारत सितामढी कनवाका २० वर्षीय रितेश साह रहेका छन्।

अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको टोलीले सम्सीबाट गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प ९६८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई रकमसहित पक्राउ गरेको हो।हाल घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : ४ जेठ २०८२, आइतबार 19:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved