विराटनगर– बाँकेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नरैनापुर गाउँपालिका–५ सर्वराजपुर्वाका ३६ वर्षीय जगतराम साहुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनले ती २० वर्षीयालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो । जबरजस्ती करणीपछि उच्च रक्तश्वावका कारण किशोरीलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
घरबाहिर बसिरहेकी किशोरीलाई कोही नभएको मौका छोपी जबरजस्ती करणी गरी फरार भएको तेलीलाई पीडित किशोरीको बयानका आधारमा घटना लगत्तै पक्राउ गरिएको इलाका प्रहरी भगवानपुरले जनाएको छ । योभन्दा अगाडि एक ३० वर्षीयालाई बलात्कार गरेको आरोपमा रसुवा कालिका गाउँपालिका–१ राम्चे बस्ने मिन लामा तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares